बानेश्वरमा सेना परिचालन
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २३ २०८२
1.6K
SHARES
२३ भदौ काठमाडौं । जेनजीको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारीसँगै नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूको अवरोधका कारण सेना अघि बढ्न सकेको छैन । प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट हानेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट