दसैँ घरमा राखियो जमरा
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ६ २०८२
2.8K
SHARES
६ असोज काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।
नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ ।आज हनुमानढोका दरवारस्क्वायरको दसैँ घरमा पनि विधिवत् रूपमा बिहान ९ः१३ काे शुभसाइतमा जमरा राखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट