कोसी बाहेक अन्यमा भारी वर्षाको सम्भावना छैन – मौसम विभाग
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १९ २०८२
3.2K
SHARES
१९ असोज काठमाडौ । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले कोसी प्रदेशबाहेक अन्य प्रदेशमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । बिहार हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त मौसम यति बेला कोसी प्रदेशमा सक्रिय रहे पनि अन्यत्र भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ ।
शनिवार बिहानबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त मौसमले मधेस र बागमती प्रदेशमा अति भारी वर्षा गराएको थियो । उक्त मौसम अहिले बिस्तारै निष्क्रिय हुँदै यति बेला कोसी प्रदेशमा सक्रिय रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट