राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक १६ २०८२
2.4K
SHARES
१६ कात्तिक काठमाडौँ । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट