नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सह–संयोजक
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १९ २०८२
2.6K
SHARES
१९ कार्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितको १० घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजक चयन गरेको हो । त्यस्तै, माधवकुमार नेपाल सह–संयोजक चयन गरिएको हो । संयोजक र सह–संयोजकको प्रस्ताव अनुमोदनका लागि महिन्द्रराय यादवले प्रस्ताव राखेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट