पूर्वमन्त्री अफताब आलमको मृत्यु
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक २२ २०८२
4.7K
SHARES
२२ कार्तिक काठमाडौ । पूर्वमन्त्री अफताब आलमको मृत्यु भएको छ ।स्वास्थ्य समस्याका कारण सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका ६३ वर्षीय आलमको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनमा सुगर र उच्च रक्तचापलगायतको समस्या थियो । उनले दसैँअगाडि नै उपचार गराउँदै आएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट