पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १६ २०८२
912
SHARES
१६ मंसिर काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको आज निधन भएको हो ।
९५ वर्षका कुलबहादुर श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा क्रममा निधन भएको हो । उनी पूर्वन्यायाधीश हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट