सुन चाँदीको भाउमा नयाँ रेकर्ड ब्रेक


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २८ २०८२
1.8K
SHARES

२८ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४१ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५१ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ४९ सय ९० रुपैयाँमा पिकनबेच भएको थियो ।