नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२
2K
SHARES

२३ चैत्र काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी छ । बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।नेकपमा नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठिरहेका बेला बैठक बसेको हो ।