मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र २४ २०८२
1.4K
SHARES
२४ चैत काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । बैठक आज (चैत २४) दिउँसो १२ः३० बजे बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।गृहमन्त्री सुधन गुरुङको सचिवालयले यसअघि बैठक दिउँसो १ बजे बस्ने जानकारी गराएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट