घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र ३० २०८२
1.4K
SHARES
३० चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज सुन तोलामा ४ सयले घटेको छ भने चाँदी ७५ रुपैयाँले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९६ हजार ७ सय कायम भएको छ । हिजो २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी ४ हजार ९ सय रुपैया कायम भएको छ । हिजो ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट