रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
1.9K
SHARES

३० चैत काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि जिम्मेवारी सम्हालेकी छन् । ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उनले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् ।

अर्यालले रुबीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए । यही चैत २७ गतेको ठाकुर उपसभामुखमा निर्वाचित भएकी थिइन् ।