मन्त्रिपरिषद् बैठक जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
1.7K
SHARES

८ बैशाख काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । मंगलबार (वैशाख ८) दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङसहितका मन्त्रीहरू सहभागी छन् । बैठक सकिएपश्चात् निर्णयहरू सार्वजनिक गरिने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।