आज बढ्यो सुन-चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ३१ २०८३
1.1K
SHARES
३१ जेष्ठ काठमाडौं । आज जेठ ३१ गते सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १२ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४८ सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४८६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट