सुन–चाँदीको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १९ २०८३
855
SHARES
१९ असार काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन–चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो। यसँगै आज प्रतितोला सुन २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ६१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट