पार्टीको आन्तरिक विवाद सकारात्मक ढंगले टुंगिन्छ – उपसभापति शर्मा
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन ४ २०८३
969
SHARES
४ साउन काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा सबैको सहभागिता हुने वातावरण बनाइने बताएका छन् । सोमबार (साउन ४) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “पार्टीका सभापति गगनकुमार थापा र सिंगो नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनमा सहभागी बन्ने वातावरण, समझदारी बनाएर जानुपर्छ भनेर संवाद र छलफलमा जुटेको छ ।”
उनले अगाडि भने, “त्यो सकारात्मक ढंगले टुंगिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट