गोरखा फूजेलमा स्वास्थ्य सामाग्री हस्तान्तरण
२3 असार काठमाडौं । गोरखा जिल्लाको गण्डकी गाउॅंपालिकाको वडा.३ मा रहको फूजेल स्वास्थ्य चौकीमा स्वाथ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार भएको एक कार्यक्रमकोमा नेकपा का वडा अध्यक्ष ध्रुव प्रसाद दुवाडी र रेशम प्रसाद अधिकारीले उक्त सामग्री स्वास्थ्य चौकीका प्रमुख कृष्णा दुवाडीलाई जरो नाप्ने थर्मगन , पिपि , मडिकल माक्स , नर्मल माक्स ,सेनिटाईजर , हेड कभर , चस्मा, गल्बस र सुज कभर लगायत सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त सामग्री निकासको लागि नेकपा का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठका सोकिय सचिव सुरेसकाजी श्रेष्ठ,उधोग वाणिज्य तथा आपूर्ती मन्त्रीका सोकिय सचिव बसन्त देवकोटा र विद्यार्थी नेता सुमन अधिकारीको पहलमा भएको थियो ।