नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १५ २०७७
4.5K
SHARES
१५ साउन काठमाडौं।। प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकेको छ । उनलाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट