उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
3.6K
SHARES

२०  भदौ  काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय २६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।