थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ३० २०७७
3.2K
SHARES
३० भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट