आज मात्रै २०२० जना नयाँ कोरोना संक्रमित थपिए
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज २ २०७७
5.1K
SHARES
२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट