संविधान दिवसको अवसरमा ट्रम्पले दिए नेपालीलाई बधाई
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ५ २०७७
5.1K
SHARES
०५ असोज काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् ।
राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् ।परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा नेपाललाई बधाई सन्देश पठाएको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट