स्याङयोङ्ग मोटर्समा सुपर डिस्काउन्ट अफर


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
5.3K
SHARES

६ असोज काठमाडौं।  नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ, जहाँ ग्राहकहरूले यस अफर अन्तर्गत  Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा  XLV  सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले  COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।

साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर पनि प्रदान गरेको छ ।
१.  एक वर्ष निःशुल्क बीमा
२.  रु. २५,००० बराबरको निःशुल्क Accessories
३.  सात बर्ष सजिलो  Finance
४.  तीन बर्ष वारेन्टि
५.  निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म)
यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्ममात्र हुनेछ ।

स्याङयोङ्गको बारेमा

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै क्ग्ख्क, एष्अपगउ तचगअपक र ःएख्क रहेका छन् ।