थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ८ २०७७
3.8K
SHARES
८ असाेज काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट