थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ११ २०७७
4.4K
SHARES

११ असाेज काठमाडौं । नेपालमा आइतबार थप १५७३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ ।                                                                नेपालका कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । गत २४ घण्टामा ८८५ जना निको भएर डिष्चार्ज भएका छन् । त्यस्तै हालसम्म ५३ हजार ८ सय ९८ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १९०१९ रहेका छन् ।