बितेको २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७
4.3K
SHARES

१३ असोज काठमाडौं । बितेको  २४ घण्टामा नेपालमा थप १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।                                                                                              देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।