आयल निगमका निर्देशक पौडेललाई कोरोना पोजेटिभ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज १५ २०७७
4.2K
SHARES
१५ असाेज काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । सामान्य रुघाखोकी पछि तीन दिनदेखि होम आइसोलेसनमा रहेका पौडेललाई बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।
कोभिड–१९ संक्रमणको पोजेटिभ रिपोर्ट आएसँगै निर्देशक पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन् ।यद्यपि,संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक आफुलाई अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट