उपत्यकमा मात्रै १५९९ जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १८ २०७७
4.3K
SHARES
बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए ।
उनले आज देशभर २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पनि बताए । यसैगरी देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट