थप २४४० जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज १९ २०७७
3.8K
SHARES
१९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका हुुन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट