थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २७ २०७७
4.5K
SHARES
२७ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट