थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
5.2K
SHARES

२९ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।                                                                                  देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।३५६४ जना संक्रमणमुक्त भएका छन् ।देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।