थप १७९० जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ९ २०७७
2.9K
SHARES
९ मंसिर काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट