संसद बैठक फागुन २३ गते बस्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
6.3K
SHARES

काठमाडौं, १४ फागुन । नेपाल सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।