केपी ओली कातर प्रधानमन्त्री – नेता थापा


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
6K
SHARES

१९ फागुन काठमाडौ । प्रधानमन्त्री केपी ओली नेपालको इतिहासकै कातर प्रधानमन्त्री रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।

सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो ज्यानको खतरा रहेको बताउने प्रधानमन्त्री जनताको सुरक्षा गर्न नसक्ने बताएका छन् ।

जुन देशको प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन् । त्यो जनतालाई कसरी सुरक्षित राख्न सक्छ भनेर प्रश्नसमेत गरेका छन् ।