ओलीको कन्तविजोग हुदै छ – नेता नेपाल
Capital Headline
प्रकाशित मिति :
शनिबार, फाल्गुन २२ २०७७
6.9K
SHARES
२२ फागुन काठमाडौ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली अब सडकमा पछारिने दिन धेरै टाढा नरहेको बताएका छन्।
आज खोटाङका काठमाडौँ सम्कर्प मञ्चको कार्यक्रममा अध्यक्ष नेपालले अबको केही दिनेमा नेकपाको आधिकारिकत र चुनाव चिन्ह आफूहरुले पाउने र त्यसपछि ओलीको कन्तविजोग हुने बताएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट