संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दावी – ओलीपक्ष बैठक


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
3.6K
SHARES

२२फागुन काठमाडौं । ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे।

प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको थियो।