अब सरकारको आयु सकियो – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
4.9K
SHARES

२३ फागुन काठमाडौ । आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले यो सरकारको आयु सकिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य अब सकिएको उनको टिप्पणी छ।

संसद भवनबाट आइतबार साँझ बाहिरिएका अध्यक्ष नेपालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जेसुकै भए पनि यो सरकारको आयु सिद्धियो।