एमालेको सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन २५ २०७७
5.6K
SHARES
२५ फागुन काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।
महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ ।
उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट