म पपुलर भएर विरोधीले समर्थन फिर्ता लिएको छैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७
3.4K
SHARES

२ चैत काठमाडौ । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता नलिएको बताएका छन्।

कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ हिजो  बेलुकी लिएको एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने।समर्थन फिर्ता लिए भो नि त,’ प्रधानमन्त्री ओलीले भने, ‘तर फिर्ता त लिएको छैन अहिलेसम्म।’