अपेक्षा गरे अनुसार बैठक भएन -नेता भुसाल


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७
3.7K
SHARES

२ चैत काठमाडौं। एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आजको छलफलबाट आफुले गरेको गरेको अपेक्षा पूरा नभएको बताएका छन्।

नेता भुसालले  पत्रकारहरुसँग कुरा गर्दै सोमबारको छलफलबाट आफूले गरेको अपेक्षा पूरा नभएको प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘आजको बैठकबाट व्यक्तिगत रुपमा मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अपेक्षा पूरा भएन।’