पत्रकार सुबेदीमाथि प्रहरीद्वारा निर्घात कुटपिट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
5.9K
SHARES
३ चैत काठमाडौं । हिजो सोमबार साझ टिभी अन्नपूर्ण डटकमका पत्रकार एम् प्रेस चौतारी उपत्यका प्रदेश कमीटिका सह-सयोजक राजु सुबेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ ।
न्यूरोडमा समाचार संकलनको क्रममा जनसेवा प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो।
पत्रकार सुबेदीले भिडियो खिचिरहेको अवस्थामा बिनाकारण पक्राउ प्रहरी भ्यानमा राखी निर्घात कुटपिट गर्दा उनि घाइते भएका छन् ।
६ घन्टाको अस्पतालमा उपचारपछी पत्रकार सुबेदी अहिले अहिले घरमा अराम गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट