कांग्रेस नेता जोशीको अवस्था चिन्ताजनक


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
6K
SHARES

३ चैत काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व  मन्त्री नविन्द्रराज जोशीको निकै चिन्ताजनक भएको छ ।

मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत छन ।