आर्मी हेडक्वार्टरमा आगलागी हुदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
4K
SHARES

५ चैत काठमाडौ ।आज आर्मी हेडक्वार्टर भद्रकाली नजिकैको आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका छन् ।