अबको प्रधानमन्त्री महन्थ ठाकुर उत्तम पात्र – दिक्षित


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
11K
SHARES

५ चैत काठमाडौं। एमाले र माओवादी केन्द्र व्युँतिएपछि अस्तव्यस्त बनेको राजनीतिलाई निकास दिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव आएको छ।

आज नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले  रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र महन्थ ठाकुर हुने उल्लेख गरेका छन्।