४३ अंकले बढ्यो सेयर बजार
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र ५ २०७७
5.6K
SHARES
५ चैत काठमाडौ । आज सेयर बजारको परिसूचक नेप्से करिब ४३ अंकले बढेको छ। ४२. ९५ अंकले बढेको परिसूचक २४७५ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकममा पनि केही सुधार आएको छ। हिजो ४ अर्बमुनिको सेयर कारोबार भएकोमा आज ४ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन ब्यापार बाहेकका सबै समूह बढेका छन्। सो समूह ३९ अंकले घट्यो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट