महान्यायाधीवक्तामा रमेश बडाल नियुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
4.7K
SHARES

६ चैत काठमाडौ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधीवक्तामा नियुक्त गरेकी छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता नियुक्तिमा उनको नाम सिफारिस गरेका थिए।

उनलाई नेपालको संविधान धारा १७५ उपधारा २ बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।