सुनको मूल्य ३ सयले बढ्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २३ २०७८
3.1K
SHARES
२३ वैशाख काठमाडौं। बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो।
त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै बिहिबार एक हजार ३१५ रुपैयाँ कायम भएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट