प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
7K
SHARES

२३ वैशाख काठमाडौ । प्रधानमन्त्री केपी ओली शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

उनी बालुवाटारमा भएको पार्टी स्थायी समितिको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् ।