सकियो मन्त्रिपरिषद बैठक , के भयो निर्णय ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
8.9K
SHARES

२३ वैशाख काठमाडौं । अहिले मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तो कुनै निर्णय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए ।