कोरोनाबाट ५३ जनाको मृत्यु, ८ हजार ४१८ जना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
3K
SHARES

२५ वैशाख काठमाडौं ।आज पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ ।

थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।